राष्ट्रियसभा उप-निर्वाचन: स्थानीय तहको मतगणना सकियो, खिमलाल अगाडी

हेटौंडा टुडे
६ जेष्ठ २०७८, बिहीबार १७:२१

हेटौंडा । आज भएको राष्ट्रियसभा उप(निर्वाचन अन्तर्गत आज भएको निर्वाचनमा कलम चिन्हका उम्मेदवार खिमलाल देवकोटा आगाडी रहेका छन।

स्थानिय तह अन्तर्गत २३३ मतभारमा कलम चिन्हका उम्मेदवार खिमलाल देवकोटाले १२८ मत पाएका छन भने सुर्य चिन्हबाट उम्मेदवार बनेका रामबहादुर थापाले १०३ मत पाएका छन। त्यसैगरी मादल पदका उम्मेदवार नेमकिपाका कृष्ण बहादुर तामाङले २ मत प्राप्त गरेका छन। यो अनुसार देवकोटाले १८ मतभार अनुसार २३०४ मत प्राप्त गरेका छन। त्यसैगरी रामबहादुर थापाले १८ मतभार अनुसार १८५४ पाएका छन भने मादलका उम्मेदवार तामाङले ३६ मत पाएका छन। यसरी हेर्दा देवकोटा बादल भन्दा ४५० मतान्तर रहेको छ। अहिले प्रदेशको मतगणना भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*