हेटौँडा/ हेटौंडा उपमहानगरपालिकाले पशुपन्छी विकास कार्यक्रम अन्तरगत बितेको आर्थिक वर्षमा धेरै किसानहरुका लागि सहयोग गरेको छ ।
पशुपन्छीका क्षेत्रमा बितेको आर्थिक वर्षमा उपमहानगरपालिकाले एक करोड ४ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ ।
उपमहानगरपालिकाका साविकका ११ वटा वडा भन्दा पनि पछी थपीएका ग्रामिण वडाका किसानलाई लक्षित गरेर पशुपालनको क्षेत्रलाई अगाडि बढाउन थालिएको हो ।
सेयर गर्नुहोस्