उपमहानगरपालिकाका पशुपालक किसानलाई प्रोत्साहित गर्दै स्थानीय सरकार

हेटौडा टुडे
१७ श्रावण २०७८, आईतवार १२:२४

हेटौँडा/ हेटौंडा उपमहानगरपालिकाले पशुपन्छी विकास कार्यक्रम अन्तरगत बितेको आर्थिक वर्षमा धेरै किसानहरुका लागि सहयोग गरेको छ ।

पशुपन्छीका क्षेत्रमा बितेको आर्थिक वर्षमा उपमहानगरपालिकाले एक करोड ४ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ ।

उपमहानगरपालिकाका साविकका ११ वटा वडा भन्दा पनि पछी थपीएका ग्रामिण वडाका किसानलाई लक्षित गरेर पशुपालनको क्षेत्रलाई अगाडि बढाउन थालिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*