हेटौँडा/ अभिनेत्री गरिमा पन्तलाई पुत्रीलाभ भएको छ । अभिनेत्री पन्तले आफ्नो सामाजिक सञ्जालमा मंगलबार आफूलाई पुत्रीलाभ भएको जानकारी दिएकी हुन् ।
अभिनेत्री गरिमा अहिले पति हरि थपलियासँग बेल्जियममा छिन् ।
सेयर गर्नुहोस्






















