नेप्से परिसूचक ५.७२ अंकले बढ्यो

हेटौडा टुडे
३२ श्रावण २०७८, सोमबार १६:१७

हेटौँडा/ दोस्रो कारोबार सोमबार शेयर बजार करिब ६ अंकले बढेको छ । नेप्से परिसूचक ५.७२ अंकले बढेर ३ हजार १ सय ६० दशमलव ०५ अंकमा पुगेको हो ।

नेप्सेपरिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ५६ अंकले बढेको छ । सेयर कारोबार रकम भने १६ अर्ब पनि पुगेन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*