मकवानपुरमा जारी निषेधाज्ञा भदौ २० गते सम्मको लागि थपियो

हेटौंडा टुडे
९ भाद्र २०७८, बुधबार १७:११

हेटौँडा/ मकवानपुरमा जारी निषेधाज्ञा भदौ २० गते सम्मको लागि थपिएको छ ।

आज जिल्ला प्रशासन कार्यलय मकवानपुरमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापनको बैठकले जारी निषेधाज्ञालाई भदौ २० गतेसम्म थप गर्ने निर्णय गरेको हो । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा भोलि सकनै लाग्दा आज बसेको बैठकले भदौ २० गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*