फिरौती माग्न आँखा अस्पतालमा नक्कली बम राखेपछि….

हेटौंडा टुडे
२७ भाद्र २०७८, आईतवार १५:०९

हेटौँडा/ पुरानो बानेश्‍वरको मातृका आँखा अस्पतालमा नक्कली बम राख्ने समूह प्रहरीको फन्दामा परेको छ ।

फिरौती असूल गर्‍ने उद्देश्यले बम राखेको अभियोगमा धादिङका २५ वर्षीय आशिष कुँवर, उनका भाइ अभिषेक कुँवर र होटल व्यवसायी रोल्पा घर भएका ४० वर्षीय अम्बरबहादुर रोका पक्राउ परेका छन् ।

उनीहरुलाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले पक्राउ गरेको एसएसपी अशोक सिंहले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*