सुनको भाउ घटयो

हेटौडा टुडे
१ आश्विन २०७८, शुक्रबार ११:५०

हेटौँडा/ शुक्रबार नेपाली बजारमा सुनको मुल्य एक हजार चार सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ८९ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ । गत बिहिबार सुन प्रतितोला ९० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यावसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ६५० रुपैयाँ रहेको छ । यस्तै, चाँदीको मूल्य आज ११ सय ७० रुपैयाँ रहेको छ। हिजो प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*