जुवातास खेलिरहेको अवस्थामा चाईना क्वाटर बाट ७ जना पक्राउ

हेटौडा टुडे
३ आश्विन २०७८, आईतवार १२:५५

हेटौँडा/ मकवानपुर प्रहरीले हेटौँडास्थित चाईना क्वाटरबाट ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका-१ बस्ने ३७ बर्षीय राकेश के.सी (घरधनि), हेटौडा उपमहानगरपालिका-१० बस्ने ४२ बर्षीय रमेश श्रेष्ठ, सोही ठाउँ बस्ने-३८ बर्षीय प्रदीप जगं पण्डित, हेटौँडा-१ बस्ने ५५ बर्षीय एक बहादुर थापा , हेटौँडा उपमहानगरपालिका-४० बर्षीय पदम बहादुर भण्डारी, हेटौँडा ४ बस्ने-३१ बर्षीय दिपेन्द्र कुमार मिश्र र धादि धुनिवेशि नगरपालिका-९ घर भई हाल हेटौँडा बस्ने ३६ बर्षीय बाबु कुष्ण उप्रेति रहेका छन ।

मकवानपुर प्रहरीका अनुसार उनीहरु हरजीत हुनेगरी राकेश के.सी को घरमा तास खेलीरहेको अवस्थामा नियन्त्रणमा लिईएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*