हेटौँडा/ मकवानपुरमा आइतबार १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ७ जनाको एन्टिजेनबाट र ४९ जनाको पिसिआर बिधिबाट कोरोना जाँच गरेकोमा १९ जनामा मात्र संक्रमण पुष्टि भएको हो । त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा ८ जना कोरोना मुक्त भएका छन।
सेयर गर्नुहोस्





















