आइतबार देशैभर सार्वजनिक बिदा

हेटौंडा टुडे
२०७८ चैत्र २६, शनिबार १९:०८ गते

हेटौंडा।  सरकारले भोलि आइतबार रामनवमीको अवसरमा सार्वजनिक बिदा दिएको छ। भोलि चैत २७ गते देशभर सार्वजनिक बिदा भएको सूचना सार्वजनिक गरेको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शनिबार एक सूचना जारी गर्दै सरकारको २४ गते बसेको मन्त्रिपरिषदको बैठकले बिदा दिने निर्णय गरे बमोजिम बिदा दिइएको दिइएको उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*