कोरोना बढ्दै मास्क अनिवार्य। 

हेटौंडा टुडे
२०७९ जेष्ठ २६, बिहीबार १२:३६ गते

हेटौडा ।  महानिर्देशनालयले जारी गरेको निर्देशनमा मास्क अनिवार्य गरिएको छ । नयाँ निर्देशनले भारतमा कोभिड–१९ को सक्रिय सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएपछि मास्ककाे महत्वलाई मान्यता दिएको हो । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार विगत २४ घण्टामा ५२३ नयाँ व्यक्तिमा सङ्क्रमण देखिएको छ । हाल दक्षिण एसियाली  मुलुकमा २८ हजार ८५७ जना कोभिडका सक्रिय सङ्क्रमित रहेका छन् । यो संख्या एक दिनअघिको तुलनामा १ हजार ८८१ ले वृद्धि भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*