सुईखेत डुवानमा, चार सयको उद्धार

हेटौंडा टुडे
२०७९ असार ११, शनिबार १२:२३ गते

हेटौंडा ।  पोखराको सुईखेत डुबानमा परेको छ । शुक्रबार साँझदेखि अविरल वर्षा भएको छ । पोखरा २५ सुईंखेत क्षेत्रमा पहिरो झरेर खोला थुनिएको वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले जानकारी दिए । नदी थुनिएपछि सबैघर डुवानमा परेको छ । करिब डेढसय परिवार लाई घरबाट निकालेर सुरक्षित ठाउँमा राखी एको छ । ‘थुनिएको ठाउँमा डोजर ल्याएर खोला खोल्ने काम भईरहेको छ । अहिले सम्म मानवीय क्षति भने भएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*