थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा टुडे
२०७९ भाद्र १०, शुक्रबार १६:३५ गते

हेटौडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३२४ जना कोरोना संक्रमित थपिएका छन् । ३५१५ को नमुना परीक्षण गर्दा ३२४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ३९४३ पुगेको छ । सोही अवधिमा १ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*