हेटौंडामा एक किशोरीको शव फेला

हेटौंडा टुडे
२०७९ भाद्र २७, सोमबार १३:२३ गते

हेटौंडा । हेटौंडामा एक किशोरीको शव फेला परेको छ । रौतहट जिल्ला घर भई हेटौंडा–१४ नयाँबस्ती बस्दै आएकी २२ वर्षीया मनिषा महत्तोको शव फेला परेको प्रहरीले जनाएको छ । मनिषा ४ वर्षदेखि काका राम गोरख महत्तोको घरमा बस्दै आएकी थिइन् । मनिषाको शव शनिबार काकाको घरबाट एक सय मिटर पश्चिमतर्फ फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*