वाल दिवसको अवसरमा वागमती प्रदेश प्रमुखको शुभकामना

हेटौंडा टुडे
२०७९ भाद्र २९, बुधबार १०:१८ गते

हेटौंडा। वागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले  राष्ट्रिय वाल दिवसको अवसरमा शुभकामना दिएका छन्। प्रदेश प्रमुख शर्माले बालमैत्री समाजको आधारस्जिम्मेवार परिवार,उत्तरदायी सरकारू भन्नै नारा सहित आज मनाउन लागेको ५८ औ राष्ट्रिय वाल दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गरेका हुन्।
प्रदेश प्रमुख शर्माले बुधबार बिहान जारी शुभकामना सन्देशमा बालबालिकालाई भोलिका दिनमा जिम्मेवार नागरिक बनाउन सम्बन्धित पक्ष सबै लागै भन्दै शुभकामना दिएका हुन् ।सरकारले प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय वाल दिवस मनाउदै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*