हेटौडा-मकवानपुरको हेटौडा उपमाहानगरपालिका वडा नम्बर १भैराब डाडा,चौकिटोल ,चाइनाक्वाटर लगायतका क्षेत्रमा पाटेबाघ र मकवानपुरगडिको आमभन्झ्याङ क्षेत्रमा बाघले खोरका बाख्रा समेत खायको र वनकार्यालयले क्यामेरामा समेत बाघ देखियको छ । मकवानपुरगडि ५ आमभन्झ्याङ क्षेत्रमा स्थानियहरुले बाघ भनेपछि चितुवाको आतङ्क बढेको डिभिजन वन कर्यालय हेटौडाले जनायको छ।
विशेष त मकवानपुर जिल्ला वन्यजन्तु बाघको उपयुक्त बाशिष्तान त होइन।तर जिल्लामा पछिल्लो २५ दिनदेखि बाघको आतङ्क मच्चाइरहेको छ। बाघले हेटौडा उपमाहानगरपालिका र मकवानपुरगढि गाउपालिकामा स्थानियको पशुचौपाय माथि आतङ्क मच्चायको छ।गत १३ कातिक हेटौडा उपहानगरपालिका वडा नम्बर १ भैराब डाडा एक एक वटा खशि र गाइ बाछा मारेको थियो।त्यस पछि कतिक २६ गते राति मकवानपुरगाढि वडा नम्बर ६ मा ७ वटा बाख्रा र खशि मारेको हो।१३ कातिक आइतबार हेटौडा उपमाहानगरपालिका वडा नम्बर १ भैरब डाडामा एक एक खसि र गाइको बाछा मारेको थियो।
त्यसपछि कतिक २६ गते राति मकवान्पुरगडि गाउपालिका वडा नम्बार ६ हेलिग्रामा स्थानिय गोपाल विस्वकर्माको ७ वटा खसिबाख्रा मारेको हो ।हेटौडाको भैरब डाडा र मकवानपुरगढि ६ दुरि करिब १० किलोमिटर छ । आफ्नो सिकारको खोजिमा भैरब डाडामै आयको बाघ मकवानपुरगढिमा पुगेको हुनसक्ने स्थानियहरुको अनुमान छ।मकवानपुरगढिमा यस अगि पनि बाघाले बाख्रा खायको नआयको होइन्।