हेटौंडा । मकवानपुरको क्षेत्र नम्वर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दिपकबहादुर सिंहले पछिल्लो मत गणना अनुसार अग्रता लिएका छन । उनले २३ हजार ३५९ मत पाएर सबैभन्दा अगाडि छन त्यस्तै लोकतान्त्रिक बाम गठबन्धनकी महालक्ष्मी उपाध्याय डिनाले २३ हजार ३२७ मत पाएकी छिन् । भने सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २२ हजार ६५६ मत पाएका छन् ।
सेयर गर्नुहोस्






















