रेलले किचिएर एकजनाको मृत्यु

हेटौंडा टुडे
२०७९ पुष १३, बुधबार ११:२४ गते

हेटौडा । जनकपुरधाम आउँदै गरेको रेलमा चढ्ने क्रममा लड्दा किचिएर एक जनाको मृत्यु भएको छ।

भारतको जयनगरबाट कुर्था आउँदै गरेको रेलमा किचिएर नगराइन नगरपालिका राघोपुरका ३५ वर्षीय पुर्ण सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ।विदेह नगरपालिका ९ वैदेही रेल्वे स्टेसनमा खुलिसकेको रेल्नमा चढ्न खोज्दा लडेपछि रेलले किचिएर उनको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*