breaking News : छत्तीवनमा सवारी दुर्घटना एक जनाको मृत्यु

हेटौंडा टुडे
२०७९ पुष १५, शुक्रबार ०८:३७ गते

हेटौंडा । हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकाको सिमाना श्रीपुरको ओरालोमा सवारी दुर्घटना भएको छ । दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । घटनाको थप बिवरण आउन बाकी रहेको छ । अहिले ट्राफिक सहित प्रहरीकोटोलि घटना स्थलमा पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*