सुनचाँदीको भाउ अहिले सम्मकै उच्च

हेटौंडा टुडे
२०७९ पुष २४, आईतवार १४:२२ गते

हेटौंडा। नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ। साताको पहिलो दिन आइतबार सुन र चाँदी अघिल्लो दिनको तुलनाम बढेको हो।शुक्रबार तोलामा १ लाख २हजार ३०० सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १०००ले बढेर १ लाख ३ हजार ३०० पुगेको छ।त्यसैगरी तेजावी सुन प्रतितोला एक लाख २ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी चाँदीको मूल्य शुक्रबारको तुलनामा १५ रुपैयाँले बढेको छ। चाँदीको भाउ आज १ हजार ३ सय ८० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी सिल्प व्यवसायी संघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*