हेटौंडा| जनता समाजवादी पार्टी, नेपालको मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव निर्वाचित भएका छन् ।
निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरे पनि सोमबार सहमतिमै यादवलाई दलको नेता चयन गरिएको हो ।
जसपाका मधेस प्रदेशमा १६ सांसद छन् ।
सेयर गर्नुहोस्






















