नेपाल टेलिकमको नेटवर्कमा समस्या, सम्पूर्ण सेवा अवरुद्ध

हेटौंडा टुडे
२०७९ माघ ३, मंगलवार १३:०३ गते

हेटौडा ।  नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ। नेटवर्कमा समस्या आउँदा सम्पूर्ण सेवा अवरुद्ध भएका छन्। आज १२ बजेदेखि समस्या देखिएको हो ।

ल्याण्डलाइन तथा मोबाइल दुबै फोनमा अहिले समस्या आएको छ। नेपाट टेलिकमले यसबारे कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*