सांसद दिपक बहादुर सिंह उर्जा राज्यमन्त्रीमा नियुक्त

हेटौंडा टुडे
२०७९ माघ ३, मंगलवार १३:३७ गते

हेटौंडा। मकवानपुर क्षेत्र नम्बर-१ बाट निर्वाचित सांसद दिपक बहादुर सिंह ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्री बनेका छन्।

प्रचण्ड नेतृत्व सरकारमा राप्रपाले उप-प्रधान सहित  ३ मन्त्रालय पाएसँगै  सिंह राज्यमन्त्री नियुक्त भएका हुन। नवनियुक्त राज्यमन्त्री सिंह सहित अन्य मन्त्रीलाई मंगलबार राष्ट्रपति विद्या देवी भण्डारीले सपथग्रहण गराएकी छिन्। सिंह राप्रपाबाट निर्वाचित सांसद हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*