एमालेबाट बागमती प्रदेशको चारजना मन्त्री बन्ने

हेटौंडा टुडे
२०७९ माघ ११, बुधबार ११:१२ गते

हेटौँडा । नेकपा एमालेबाट बागमती प्रदेशको चार जना मन्त्रीको नाम फाईनल भएको छ । एमाले बाट मकवानपुरका एकालाल श्रेष्ठ सहित रामेश्वर श्रेष्ठ, केशव पोखरेल मन्त्री भन्ने भएका छन् । एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया यस अघि नै मन्त्री भैसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*