प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद् बैठक

हेटौंडा टुडे
२०७९ माघ ११, बुधबार १३:१० गते

हेटौंडा|  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीले अपरान्ह ४ बजे सिंहदरबारमा बस्नेगरी बैठक बोलाएको सचिवालय जनाएको छ ।

प्रधानमन्त्रीले आज बोलाएको बैठक नियमित भएकाले समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*