अग्निप्रसाद सापकोटा नेकपा माओवादी केन्द्रले उपाध्यक्ष बन्दै

हेटौंडा टुडे
२०७९ माघ १२, बिहीबार १४:५४ गते

हेटौंडा|  नेकपा माओवादी केन्द्रले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाउने भएको छ । सापकोटालाई उपाध्यक्ष बनाउनेगरी छलफल अघि बढेको एक स्थायी कमिटी सदस्यले बताए ।

समसामयिक राजनीतिक घटनाक्रमबारेमा छलफल गर्न अहिले माओवादीको स्थायी कमिटी बैठक बस्दैछ ।

२१ पदाधिकारी रहेको माओवादीमा अहिले उपाध्यक्ष कृष्णबहादुर महरामात्रै छन् । महराको वरीयतापछि सापकोटालाई राख्ने तयारी छ ।

माओवादीमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*