पेरिसडाँडामा नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक

हेटौंडा टुडे
१२ माघ २०७९, बिहीबार १५:२३

हेटौंडा|नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको छ।

आज (बिहीबार) दिउँसो पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बैठक बसेको हो।

अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ र उपमहासचिवहरू वर्षमान पुन, पम्फा भुसाल, हरिबोल गजुरेल र गिरिराजमणिमणि पोखरेललगायत बैठकमा सहभागी छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*