राष्ट्रिय सभाको बैठक आज बस्दै

हेटौंडा टुडे
२०७९ माघ १३, शुक्रबार १०:५१ गते

हेटौंडा| राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक अपरान्ह ३ः५९ बजे बस्ने भएको हो ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्य तालिका रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*