प्रधानमन्त्री प्रचण्डसँग भेट्न सामान्य प्रशासनमन्त्री बालुवाटारमा

हेटौंडा टुडे
२०७९ माघ १३, शुक्रबार ११:२६ गते

हेटौंडा|प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ताको निम्ति संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी बालुवाटार पुग्नुभएको छ । मोदी प्रधानमन्त्रीसँग भेटवार्ता गर्न बिहान साढे ८ बजेको समयमा उहाँको सरकारी निवास बालुवाटार पुग्नुभएको हो ।

करिब ४५ मीनेटको कुराकानीपछि मन्त्री मोदी बालुवाटारबाट बाहिरिनुभएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*