एमाले अध्यक्ष केपी शर्मा ओली र राजदूत निकोला पोलिटबिच शिष्टाचार भेट

हेटौंडा टुडे
२०७९ माघ १८, बुधबार १५:४७ गते

हेटौंडा| नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला  पोलिटले आज शिष्टाचार भेटवार्ता गरेकी छिन् । 

सिंहदरबारस्थित एमाले संसदीयदलको कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्तामा दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*