नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक बस्दै

हेटौंडा टुडे
२०७९ माघ १९, बिहीबार ११:५७ गते

हेटौंडा|नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ । मध्याह्न १२ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमै बैठक बस्नेछ । बैठकमा समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*