२०८३ जेष्ठ १२, मंगलवार
हेटौंडा|काङ्ग्रेस बैठक चलिरहेकै बेला एमालेले आज केन्द्रीय सचिवालय बैठक डाकेको छ । बैठक मध्यान्ह १२ बजे राखिएको छ ।
सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने बताइएको छ ।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *