हेटौंडा| राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।
केन्द्रीय कार्यालयमा बिहीबार अपरान्ह ३ बजे बस्नेगरी पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको प्रवक्ता डा मुकुल ढकालले जानकारी दिए ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा समीक्षा लगायतका विषयमा छलफल हुने बताइएको छ ।
सेयर गर्नुहोस्






















