रवि लामिछानेले भेटे प्रधानमन्त्री प्रचण्डलाइ

हेटौंडा टुडे
२०७९ माघ २२, आईतवार १२:४३ गते

हेटौंडा| आफ्नो दलको बैठक हुनुअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा गई रविले प्रचण्डसँग भेट गरेका हुन्। ​

आजै रास्वपाको बैठक बस्दै छ। लामिछानेले आजै बैठकलगत्तै विशेष पत्रकार सम्मेलन गर्ने जनाएका छन्। ​

सर्वोच्च अदालतबाट नागरिकता विवादमा दोषी ठहरिएर सांसद पद गए पनि उनले गृहमन्त्री आफैंले पाउनुपर्ने प्रधानमन्त्रीलाई दबाब दिइरहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*