आज सोमबार न्यूरोड टिम एनआरटी र वीरगञ्ज युथ एकेडेमीवीच खेल हुने

हेटौंडा टुडे
२०७९ फाल्गुन १, सोमबार १२:४१ गते

हेटौंडा| आज सोमबार न्यूरोड टिम एनआरटी र वीरगञ्ज युथ एकेडेमीवीच खेल हुनेछ ।

सशस्त्र प्रहरीको एपीएफ क्लब हेटौंडामा जारी पाँचौं संस्करणको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको खेलमा सातदोबाटोलाई १–० गोलअन्तरले पराजित गर्दै एपीएफ अघिल्लो चरणमा प्रवेश गरेको हो । एपीएफका लागि निर्णायक गोल युवराज खड्काले खेलको ५ औं मिनेटमा गोल गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*