हेटौंडा|राष्ट्रपति निर्वाचनबारे आवश्यक निर्णय लिन राप्रपाको केन्द्रीय समितिको बैठक बोलाएको छ ।
बिहीबार हुने राष्ट्रपतिको निर्वाचन बारे निर्णय लिन राप्रपाले आज दिउँसो १ बजेको लागि बैठक बोलाएको हो ।
बिहीबार हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन् ।
सेयर गर्नुहोस्






















