बकैया गाउँपालिकाले भोली सार्वजनिक बिदा दिने

हेटौडा टुडे
१७ फाल्गुन २०७७, सोमबार १३:११

हेटौंडा/पूर्वी मकवानपुरमा पर्ने बकैया गाउँपालिकाले फागुन १८ गते मंगलवार सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाले जारी गरेको एक सूचना अनुसार माझी समुदायले मनाउने लदी पर्वको उपलक्ष्यमा १ दिन गाउँपालिकाभर बिदा दिएको हो
गत फागुन ६ गतेको बसेको कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*