हेटौंडा । पोखराको सुईखेत डुबानमा परेको छ । शुक्रबार साँझदेखि अविरल वर्षा भएको छ । पोखरा २५ सुईंखेत क्षेत्रमा पहिरो झरेर खोला थुनिएको वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले जानकारी दिए । नदी थुनिएपछि सबैघर डुवानमा परेको छ । करिब डेढसय परिवार लाई घरबाट निकालेर सुरक्षित ठाउँमा राखी एको छ । ‘थुनिएको ठाउँमा डोजर ल्याएर खोला खोल्ने काम भईरहेको छ । अहिले सम्म मानवीय क्षति भने भएको छैन ।
सेयर गर्नुहोस्





















