आफ्नै घरको पानी ट्याङ्कीभित्र मृत अवस्थामा

हेटौंडा टुडे
२०७९ असार २२, बुधबार १३:१५ गते

हेटौडा । काठमाडौंको मखन टोलमा एक पुरुष मृत भेटिएका छन्। काठमाडौं महानगरपालिका मखन गल्ली बस्ने ५९ वर्षीय केश रत्न स्थापित आफ्नै घरको पानी ट्याङ्कीमा मृत अवस्थामा फेला परेका प्रहरीले जानकारी दिएको छ। शवलाई पोस्टमार्टमको लागि अस्पताल पठाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*