चैत्र २७,हेटौंडा/विश्व व्यापी महामारीको रुपमा फैलीएको कोरोना भाईरस को जोखिम रोकथाम तथा नियन्त्रण गर्नको लागि मकवानपुर गढी गाउँपालीकाले केही समय भित्र वैदेशिक रोजगारीबाट फर्किएका मकवानपुरगढि गाउपालिका भित्रका व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ ।
आज सर्वजनिक गरेको उक्त नामावलीमा मकवानपुर गढी गाउँपालीकामा ८ ओटा वडा रेहेको छन् । ८ ओटा वडा बाट जम्मा २४ जना व्यक्तिको नामावली आज गाउँपालिकाले सार्वजनिक गरेको छ । गाउँपालीकाले सार्वजनिक गरेको नामावली अनुसार स्वास्थ अवस्था सबैको सामान्य रहेको गढि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले हेटौडा टुडेलाई जानकारि दिनुभयो ।
यो पनि पढ्नुहोस,
मकवानपुर गढि गाउपालिकाले लकडाउनको समयमा समस्यामा परेका विपन्न तथा दैनिक ज्यालादारी गर्दै आएकाका परिवारहरुलाई राहत स्वरुप खाद्यान्न वितरण पनि गर्दे आईरहेको छ ।
सेयर गर्नुहोस्