कुर्ले कृषि सहकारिकाे आठाै बार्षिक साधारण सभा सनिबार सम्पन्न भयकाे छ । राष्ट्रिय सहकारि बैक लि हेटाैडाका प्रमुख रामेस्वर अर्यालको प्रमुख आतित्यथामा भयकाे साधारण सभामा सहकारिका अध्यक्ष कृष्ण प्रसाद हुमागाईकाे अध्यक्षतामा सप्पन्न भएको हो ।
साधारण सभामा काेषाध्क्ष माया तामाङ्, सचिव राजकुमार खड्का, लेखा सयाेजक गोपाल गौतम,ऋण समिति सयाेजक कृष्ण प्रसाद तिमल्सिना बाट बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भयको थियो ।
सहकरिमा शेर सदस्य ७५ जना रहेकाे सहकारिले ५८ लाख ८२ हजार १ सय २५ रूपैया काराेबार गर्न सफल भयकाे छ । सहकारिले अहिले सम्म ऋण लगानि १४ लाख ७२ हजार रूपैया रहेको आजको कार्यक्रम मार्फत जानकारि सार्बजनिक भएको हो ।
साधारण सभामा प्रमुख अतिथि रहेका अर्यालले शेयर सदस्यहरूले हातमा हात मिलाई सहकारिमा सबैकाे सहयाेग अपरिहार्य रहेकाे बताउनु भयाे । सहकारिमा बचत गर्ने बानिले समाज समृदिकाे दिसातिर उन्मुख गराउने कुरा अाैल्उनु भयाे । कार्यक्रम विशेष अतिथि २ नम्वर वडा अध्यक्ष बखान सिह पाखृनले किसानहरू निर्बाहमुखि कृषिमा भन्दा पनि व्यवसायमुखि कृषिमा उन्मुख हुन जाेड दिनुभयाे । कार्यक्रममा विशेष अतिथि गढि गा पा का कृषि प्रसार अधिकृत चन्द्र कान्ता चौधरीले कृषिमा परेकाे जुनसुके समस्यामा सकेकाे सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । कार्यक्रममा विभिन्न सघ सस्थाबाट उपस्थित प्रतिनिधि हरूले शुभकामना मन्तव्य राख्नु भयकाे थियाे ।