मकवानपुरमा थप ९८ जनामा डेंगी
हेटौंडा । लामखुट्टेको टोकाईबाट सर्ने डेंगी संक्रमणको दर मकवानपुरमा बढेको छ ।
हिजो बिहिबार मात्रै ९८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ भने । यो संगै जिल्लामा डेंगी संक्रमितको संख्या १ हजार ४ सय २९ पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ४ सबैभन्दा धेरै प्रभावित रहेको कार्यालयले जानकारी दिएको छ ।
हेटौंडा उपमहानगरपालिका बाहेक मकवानपुरको गाउँपालिकाहरमा मा पनि डेंगीका संक्रमितहरु बढेका छन् ।
सेयर गर्नुहोस्





















