मकवानपुरमा काठमान्डौ जाँदै गरेको सुमो दुर्घटना

हेटौंडा टुडे
२०७९ मंसिर ७, बुधबार १५:५५ गते

हेटौंडा | मकवानपुरमा काठमान्डौ जाँदै गरेको सुमो दुर्घटनामा परेको खबर प्राप्त भएको छ ।

केही समय अघि बिरगंजबाट काठमान्डौ जाँदै गरेको टाटा सुमो दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

 

थप विवरण आउँ बाकी छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*